दफा १२६
कटौतीको हद
: बर्खासीको सजाय भएकोमा बाहेक दफा १२३ को उपदफा (२) को खण्ड (घ), (च), (छ) र (ज) सम्ममा लेखिएका कुराहरूबाट तलब भत्तामा हुने कटौती सम्बन्धित व्यक्तिले पाउने कुनै पनि महिनाको तलब भत्ताको आधाभन्दा बढी हुने छैन ।